पङ्क्ति

पङ्क्तिहरूको उचाइ सेट गर्नुहोस्, वा चयन गर्नुहोस्, घुसाउनुहोस्, र पङ्क्तिहरू मेटाउनुहोस्.

यो आदेश पहुँच गर्न...

In the context menu of a cell, choose Row.


उचाइ

चयन पङ्क्ति(हरू)को उचाइ परिवर्तन गर्नुहोस्.

अप्टिमल उचाइ

स्वचालित तरीकाले पङ्क्ति उचाइहरू कक्षहरूको सामाग्रीहरूमा जोडा मिलाउन समायोजन गर्नुहोस्. यो नयाँ तालिकाहरूका लागि पूर्वनिर्धारित सेटिङ हो.

Distribute Rows Evenly

चयन पङ्क्तिहरूको उचाइ चयनमा अग्लो पङ्क्तिको उचाइ सँग जोडा मिलाउन समायोजन गर्नुहोस्.

चयन

पङ्क्ति चयन गर्नुहोस् जसले कर्सर समावेश गर्दछ.

घुसाउनुहोस्...

Inserts a row or column into the table. This command is only available when the cursor is in a table.

मेट्नुहोस्

तालिकाबाट चयन गरिएको पङ्क्ति(हरू) मेटाउनुहोस्.