LibreOffice 7.2 Help
यस सेक्सनमा LibreOffice मा बारम्बार प्रयोग हुने सर्टकट कुञ्जीहरूको विवरण समावेश हुन्छ।
साधारण कार्यहरू छरितो साथ गर्नका लागि तपाईँ सर्टकट कुञ्जीहरू प्रयोग गर्न सक्नुहुन्छ LibreOffice. यो सेक्सनले पूर्वनिर्धारित सर्टकट कुञ्जीहरू सूची गर्दछ LibreOffice राइटरका लागि.
LibreOffice इम्प्रेसका लागि निम्न सर्टकट कुञ्जी का सूचीहरू छन् ।
तपाईँले साधारण सर्टकट कुञ्जीहरू पनि प्रयोग गर्न सक्नुहुन्छ LibreOffice मा
कागजात रेखाचित्रहरूका लागि निम्न विशेष सर्टकट कुञ्जीको एउटा सूची हो ।
तपाईँ LibreOffice का लागि सामान्य सर्टकट कुञ्जीहरू पनि प्रयोग गर्न सक्नुहुन्छ ।
यस क्षेत्रमा अवस्थित सर्टकट कुञ्जीहरूको सूची सूत्रहरू निर्माण गर्नका लागि
LibreOffice मा साधारण सर्टकट कुञ्जीहरू पनि लागू हुन्छ ।